मेयरका उम्मेदवारमाथि नै मत पत्र च्यातेको आरोप काठमाडौं।नहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ।शुक्रबार कुटपिटपछि घाइते भएका जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ जसमा उनको टाउकोमा गम्भीर चोट लागेको छ।ब्यास नगरपालिकाको वडा नं.८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका बेला जोशीमाथि आक्रमण भएको थियो।जोशीले नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्