प्रचण्डलाई मतपत्र पट्याउन सहयोगी चाहियो काठमाडौं।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मतपत्र पट्याउन सहयोगी चाहिएको थियो।उनले करिब एक मिनेट खर्चिएर मतपत्रमा स्वस्थिक छाप लगाएका थिए।त्यसपछि कर्मचारीतर्फ हेर्दै उनले,‘छाप त हानियो अब यसलाई पट्याउने कसरी हो’भन्दानजिकै रहेका कर्मचारीले उनलाई मतपत्र पट्याउन सिकाइदिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्