लमजुङको बेसीशहरमा कांग्रेस र एमाले बीच झडप काठमाडौं।लमजुङको बेसीशहरमा कांग्रेस र एमाले बीच झडप भएको छ।यसै क्रममा घटनालाई नियन्त्रण गर्नका लागि हुम्ला प्रहरीले गोली समेत चलाएको थियो।प्रहरलिे चलाएको गोलि लागि २ जना घाइते समेत भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्