मैले जनतालाई धम्काएको होइन: प्रचण्ड काठमाडाैं।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई अपिल गरेका छन्।निर्वाचनबारे सञ्चारकर्मीको एक जिज्ञासामा उनले,'जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वाभाविक हो भनेर मान्नुपर्छर यो गठबन्धन देशका सबै तह,तप्का र जनताको बीचबाट जन्मिएको हो बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्