जिल्लामै १५ दिनभित्र पासपोर्ट पाइन्छ, किन राजधानी धाउने ? काठमाडौं। जिल्लाबाट नै पासपोर्ट पाइने व्यवस्था लागू भइसकेको पासपोर्ट विभागका निर्देशक शरण राज आरणले बताएका छन्। फारम भरेको १५ दिनभित्र जिल्लामै पासपोर्ट पाइने आरण बताउँछन्। जिल्लामा आएर छिटो पासपोर्ट नबन्ने र खर्च पनि बढी लाग्ने भएकोले उनले जिल्लाबाटै पासपोर्ट बनाउन आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्