तरकारी बेच्ने कृष्णको यो काइदा, दिनकै एकलाखको व्यापार काठमाडौं। वेरोजगारी नेपालको एक प्रमुख समस्या हो। झन्डै आधाबढी युवाशक्ति रोजगारीका क्रममा विदेशीएका छन्। आफ्नो देशमा रोजगारीका अवसर नपाउँदा उनीहरु विदेशिन बाध्य छन्। विदेशिन युवाको बीच पछिल्लो समय नेपालमै स्वरोजगार हुने युवाहरुको संख्या पनि बढ्दो छ। सामान्य व्यापारदेखि ठूल्ठूला व्यापारमा समेत युवापुस्ता होमिन थालेका छन्। आफ्नै देशमा पसिना बगाए विदेशकोभन्दा धेरै कमाइ गर्न सक्ने स्वरोजगार भएका युवाहरुको अनुभव छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्