छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। निर्वाचन आयोगकले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनले संविधान कार्यान्वयनमा अर्को इँटा थपेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धनले वैशाख ३० गते नसोचेको झट्का खाने दाबी गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डले चुनावलगत्तै तराईमा नागरिकता र लालपुर्जाको समस्या समाधान हुने बताएका छन्। चुनावमा अन्तर्राष्ट्रिय हवाई यात्रु बोक्न काठमाडौंमा सटलबस चलाइने भएकोछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्