गुमेको भुमि फिर्ता लिने एमाले हो : ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० वर्षदेखि मिचिएको नेपाली भूमि फिर्ता ल्यार्ने काम आफूहरूले गरेको बताएका छन्। आज भृकुटीमण्डपमा आयोजित एमालेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले मिचिएको नेपाली भूमिलाई समेटेर नक्सा सार्वजनिक गरे पनि अहिलेको सरकराले त्यसलाई पुनः बुच्चे बनाउने काम गरेको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्