पुन्य गौतमको कविता, पापदलीय ठगबन्धन टाइटनिक जहाजमा सवार छ काठमाडौं। पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन्। उनी पहिला एकीकृत समाजवादीका सदस्य थिए। मंगलबार काठमाडौको भृकुटिमण्डपमा आयोजित चुनावी सभा उनी एमालेमा प्रवेश गरेका हुन्। उनले सभामा ‘पापदलीय ठगबन्धन, टाइटनिक जहाजमा’ भन्दै कविता पनि सुनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्