एकै चोटी सबै विकास कसरी हुन्छ अब एमालेले गरेर देखाउछ : केशव स्थापित काठमाडौं। काठमाडौं उपत्यकाका मेयरका उम्मेदवार केशव स्थापितले एमालेमा भोट हाले देशको विकास हुने बताएका छन्। मंगलबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले सभामा बोल्दै एमालेले जिते सबै विकास एकैपटक हुने बताएका हुन्। अरु पार्टीले गर्न नसकेको एमालले गर्न सक्ने उनले दाबी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्