उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ काठमाडौं। उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन्। रसुवामा स्थानीय निर्वाचनको लागि ८०० सुरक्षाकर्मी खटाइएको छ। धादिङमा २० केजी लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। एमाले अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनमा एमालेलाई जिताएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न आग्रह गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्