आज राति १२ बजेदेखि चुनावी मौन अवधि सुरु हुँदै शुक्रबार हुन गइरहेको स्थानीय तहको चुनाबकोलागी आज राति १२ बजेदेखि चुनावी मौन अवधि सुरु हुने भएको छ।नेकपा एमालेले आज काठमाडौंमा अन्तिम चुनावी सभा गर्दै छ।निर्वाचन पर्यवेक्षण समितिले आज पत्रकार सम्मेलन गर्दै छ।हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ र भारोत्तोलन खेलाडी सन्जु चौधरी आफ्नै कोठामा मृत भेटिएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्