राष्ट्रिय परिचयपत्र छाप्न शुरु काठमाडौं। स्थानीय तहको चुनावका दिन सरकारले सार्वजनिक बिदा दिएको छ। प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने दोहोर्‍याएका छन्। नेपालले जिम्बावे ‘ए’ विरूद्धको एकदिवसीय सिरिज जितेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र छाप्न शुरु गरेको छ।भारतबाट आयात भएका जुनार र केरा समेत विषादीको मात्रा भेटिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्