ओली प्रधानमन्त्री भइरहेका भए नेपाल श्रीलंका भइसक्ने थियो : प्रकाश शरण महत काठमाडौं।सत्तारुढ नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले नचाहिँने आरोप लगाएको भन्दै प्रतिवाद गरेको छ।कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले ओली सरकारमा भइरहेको भए नेपाल अहिले श्रीलंका भइसक्ने थियो भन्दै एमालेले मुलुकलाई ऋणमात्र बोकाएको आरोप लगाएका छन्।उनले कांग्रेस सरकारमा आउँनासाथ मुलुक अनुदानमय भएको दाबी समेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्