मेयर भएको ६ महिनामा युवाहरुले जीवनको कथा लेख्ने पार्क बनाउँछु: केशव स्थापित काठमाण्डौ।नेकपा एमालेको तर्फबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफू विजय भएमा काठमाण्डौमा म ६ महिनाभित्रमा विभिन्न पार्कहरू बनाउँने बताएका छन्।शौचालय नबनाउने अनि पिसाब फेरे कारबाही गर्ने भन्ने हुन्छ,मोटरसाइकल पार्किङ स्थल नबनाउने अनि पार्किङ गर्‍यो भनेर समात्ने हुन्छ,सबै बनाउनुपर्छ नि र यसकालागि आफूले विभिन्न फोरम बनाएर काम गर्ने पनि बताँएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्