मङ्गगलबार रातिदेखि ३ दिन सीमानाका बन्द रहने स्थानिय निर्वाचनको लागी मङ्गगलबार रातिदेखि ३ दिन सीमा नाका बन्द रहने भएको छ।वर्षाको कारण रोकिएको नेपाल र जिम्बावे ए बीचको तेस्रो खेल ३३ ओभरको हुने भएको छ।कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।साना किसान लघुवित्तको नाफा ८.९० प्रतिशतले वृद्धि भएको छ र नाइजेरियामा बन्दुकधारीहरूद्वारा ४८ जनाको हत्या भएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्