छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन विरुद्धमा बोल्ने पार्टीका नेताकार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन्। एमाले अध्यक्ष केपी ओलीले पाँचदलले बाँडीचुँडी खान गठबन्धन बनाएका आरोप लगाएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने प्रतिबद्धता जनाएका छन्। १४ जना कोरोना संक्रमित थपिँदा २१ जना निको भएका छन्। जिम्बाब्बे ए लाई नेपालले ९ विकेटले पराजित गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्