घरघरै मतपत्र बाँड्ने, मतपेटिकाको रङ हेरेर मेयर छान्ने त्यो निर्वाचन काठमाडौं। नेपालमा निर्वाचन प्रक्रियाको आरम्भ सर्वप्रथम स्थानीय निकायकै निर्वाचनबाट भएको थियो। २००४ जेठ २९ का दिन सर्वप्रथम काठमाडौँका शहरी क्षेत्रका जनताले मताधिकारको प्रयोग गरी आफ्ना प्रतिनिधि छानेका थिए। २०१४ सालको नगरपालिकाको निर्वाचनमा पहिलोपटक काठमाडौंमा प्रमुख र उपप्रमुख पदमा काँग्रेस र कम्युनिष्टले गठबन्धन गरेका थिए। २०१८ सालमा भएको निर्वाचनमा मतदातालाई हात उठाउन लगाइ उठेको हातको गणनाका आधारमा विजयी घोषणा गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्