छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताउनु काँग्रेसको कर्तव्य भएको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले सूर्य चिह्न हरियो बनाएर निर्वाचन आयोगले गलत काम गरेको आरोप लगाएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनलाई १५–२० वर्ष टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन्। १७ जना कोरोना संक्रमित थपिँदा १५ जना निको भएका छन्। नेप्से परिसूचक ३७.०६ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्