बमको हल्लापछि विमानस्थल अस्तव्यस्त काठमाडौं। बुधवार विहान विमानस्थलको आन्तरिक टर्मिनल बिल्डिङतर्फ ७ वटा बम रहेको सूचना आएपछि आन्तरिक उडान सेवा १ घण्टा अवरुद भयो । बम रहेको सूचना पाएपछि विमानस्थल प्रशासन र सुरक्षाकर्मीहरुले विमानस्थल क्षेत्रको चेकजाँज गरेका थिए ।कुनै शंकास्पद वस्तु नपाइएपछि पुनः उडान सेवा शुरु गरिएको थियो । तर सो समयमा विमानस्थल परिषरको अवस्था भने अस्तव्यस्त बन्न पुग्यो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्