छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमालेका अध्यक्ष केपी ओलीले आउँदो निर्वाचनमा पाँचैदललाई एकैपटक क¥याककुरुक पार्ने दाबी गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकाध बागीले निर्वाचनको परिणाममा कुनै असर नगर्ने ठोकुवा गरेका छन्। काँग्रेसले बुधबारदेखि १० सहरमा चुनावी सभा गर्ने भएको छ। एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवार जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ। ३२ जना कोरोना संक्रमित थपिँदा २३ जना निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्