राहुल गान्धी मध्यरातमा ठमेलको एलओडी क्लबमा काठमाडौं।भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी सोमबार राति ठमेलको लर्ड अफ ड्रिङ्क्स एलओडी क्लब पुगेका छन्सोमबार दिउँसो भिस्तार एयरलाइन्सको विमान मार्फत् गान्धी काठमाडौं आएका थिए।उनी ४ ५ दिन नेपाल बस्‍नेछन् र अवधिमा देशभित्रका केही पर्यटकीय क्षेत्र घुम्ने योजना उनको रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्