छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। स्थानीय निर्वाचनमा विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज गर्ने चेतावनी दिएको छ। नेपाली काँग्रेसले बागी उम्मेदवारले विज्ञप्ति निकालेर उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। प्रहरीको आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। नेप्से परिसूचक ४८.७३ अंकले घटेको छ। थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्