छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सत्ता गठबन्धनले तालमेल नभएका स्थानमा पनि मिलेर चुनाव लड्न निर्देशन दिएको छ। एमाले अध्यक्ष केपी ओलीले सरकारले अझैपनि चुनाव विथोल्न खोजिरहेकोे आरोप लगाएका छन्। निर्वाचन आयोगले सामाजिक सञ्जालमा मिथ्या सूचना राखे कारबाही गर्ने चेतावनी दिएको छ। एकपदमा उम्मेदवारी दिएपनि मतपत्रमा सबै पदमा चुनाव चिह्न रहने निर्वाचन आयोगले जनाएको छ। नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्