छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। स्थानिय तहको चुनावका लागि करिब एक लाख ४५ हजार उमेदवार कायम भएका छन्। कांग्रेसकै घोषणा पत्र बोकेर हिडेको भन्दै प्रचण्डलाई कांग्रेसमै प्रवेश गर्न एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सुझाव दिएका छन्। साउन १ गतेदेखि विज्ञापन बोर्डमा सूचीकृत नभए सञ्चारमध्यमहरुले विज्ञापनको कारोबार गर्न नपाउने भएका छन्।आज मातातीर्थ औशी अर्थात् आमाको मुख हेर्ने दिन विभिन्न मिष्ठान्न खुवाईं आर्शिवाद लिएर मनाईंयो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्