छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। भरतपुरमा बागी उम्मेदवार जगन्नाथ पौडेलले लिएनन उम्मेदवारी फिर्ता लिएनन। काग्रेंसका बागी उम्मेदवार सहित प्रस्तावक र समर्थक स्वतः निष्काशित भएका छन्। लोसपाले उपेन्द्र यादव नेतृत्वको जसपालाई माओवादीको भाइको संज्ञा दिएको छ। सर्वोच्चले गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ।विवादपछि फुटबलको क्लोज क्याममा खेलाडीको संङख्या ३२ पुग्यो भने सि डिभिजन क्लबका खिलाडी पनि समावेश भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्