छुटाउनै नहुने आजका मुख्य ११ खबर एमालेको घोषणा पत्र विरुद्ध बहसमा आउन अध्यक्ष ओलीले कांग्रेस महामन्त्री गगन थापालाई आग्रह गरेका छन्। वृद्धभत्ता तथा सामाजिक सुरक्ष भत्ता आफूले सुरु गरेको माधवकुमार नेपालको दाबी गरेका छन्। गठबन्धनको विरुद्धमा स्वदेशी तथा विदेशी शक्ति लागिरहेकोले आफू एकजुट हुनुपर्ने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन्। पुरानै स्टल नपाए भोलिदेखि आन्तरिक उडान नगर्ने नीजि एयरलाइन्सको चेतावनी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्