छुटाउनै नहुने आजका मुख्य ११ खबर गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल गर्न नपाइने गठबन्धनले निर्णय गरेको छ।तालमेल गरेमा अविलम्ब खारेज गर्ने भएको छ।बागी उम्मेदवारलाई पार्टीमा फर्काउन गृहमन्त्री बालकृष्ण खाँण चितवन पुगेका छन्।नेत्रविक्रम चन्द विप्लवले गरे धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई फुटपरस्तको आरोप लगाई पार्टीबाट पदमुक्त गराएका छन्।।जेठदेखि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय गरेको छ।दश प्रकारका बिलासी वस्तु आयातमा सरकारले रोक लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्