छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। स्थानीय तहको निर्वाचनको लागि आजदेखि मनोनयन दर्ता शुरु भएको छ। कांग्रेसले स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। महानगरमा फरक मतपत्र छाप्ने निर्वाचन आयोगको तयारीप्रति एमालेले आपत्ति जनाएको छ। जसपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको मेयरका लागि पहिलो दिन १६ जनाको मनोनयन दर्ता गरेका छन्। नेप्से परिसूचक ९५.५२ अंकले बढेको छ। १३ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्