एमालेमा सबै खराब छैनन्, राम्रा कम्युनिस्ट पनि छन् : अध्यक्ष प्रचण्ड काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डले एमाले पार्टी भित्र पनि राम्रा कम्युनिस्ट रहेको बताएका छन्।पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले भन्दैमा सबै खराब नभएको बताएका छुन्।उनले नेकपा एमालेका कामरेडलाई आफूले स्मरण गर्न चाहेको र एमाले भन्दैमा सबै खराब छैनन्,त्यहाँ पनि राम्रा कम्युनिस्ट रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्