भरतपुर माओवादीलाई दिने सहमति करिव टुंगो लागिसक्यो: प्रचण्ड काठमाडाैं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले भरतपुर महानगर नभई हुन्न नभनेको बताएका छन्।छ महानगरमध्ये माओवादीले कम्तिमा एक महानगर पाउनुपर्ने उनले बताएका छन्।भरतपुर नभई भएन भनेको छैन।रेनु नभई भएन भन्ने अडान होइन, काठमाडौं वा विराटनगर भए पनि हुन्छ भन्न् उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्