आँशुभित्र लुकेको त्यो हाँसो.. काठमाडौं।उनी हुन् निर्माला थापा।उनी हाल काठमाडौंको सढक पेटीमा सानोतिनाृ व्यापार गरेर बसेकी।उनलाई बुनै पनि काम सानो या ठुलो लाग्दैन।अहिले उनी आपलूले गरेको कामबाट निकै सुसी र सन्तुष्ट छिन्।उनको भोगाइ र सकिाइमा जिवन भनेको केही होइन आफूसंग जे छ त्यसमा रमाएर बाँच्न सिक्नु नै सुखी हुनुको सूत्र हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्