दोहोरी साँझ र बारबाट जीवन बदलिएको कथा दाङमा जन्मिएकी सृजना पुनको बाल्यकाल सुखद रहेन। छोरी भएकै कारण घरमै अपहेलना सहेकी उनी मामाघरमा हुर्किदै द्वन्द्वकालमा गाउँमा टिक्नै नसकी काठमाडौं आइन। दुख झन् दोब्बर भए। बाच्नकै लागि दोहोरी साँझमा काम गर्न थालिन्। १३ वर्ष दोहोरी साँझमा काम गर्दा उनीमाथि धेरै श्रमश्रोषण भए। आफू जस्तै अरुले दुख नपाओस भन्ने लागेर अहिले उनी महिलाको निम्ति महिला मञ्चमार्फत् सो अभियानमा जुटिरहेकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्