हामी श्रीलंकाको अवस्थामा छैनौं : प्रचण्ड काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल ेदेशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताएका छन्।उनले अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व,निजि तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको पनि बताँएका छन्।उनले माओवादी केन्द्रले देशमा आउने प्रत्येक राजनीतिक संकटलाई मोचन गर्न भुमिका खेलेको भएपनि त्यस अनुसार सबैले स्वीकार गर्न नसकेको दुखेसो गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्