आगोले जलेपछि श्रीमानले छोडे, तर रोकिएनन् सविनाका पाइला आगोले जलेपछि उनलाई अस्पतालमै छाडेर श्रीमान भागे। प्रेमविवाह गरेका श्रीमानले दिएको यो चोट चानचुन थिएन। तर, सविनाले हिम्मत हारिनन्। किनभने संघर्ष उनको जीवन जिउने तरिका नै बनिसकेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्