प्रेमले पुरिँदैछन् आगोले पोलेका घाउ आगलागी उनको जीवनको ठूलो दुर्घटना हो। त्यस्तो ठूलो दुर्घटनाबाट पनि बाँचेकी छु भन्ने भावले नै उनलाई खुशी दिन्छ। र त भन्छिन्, “औषधिले भन्दा चाँडो मायाले निको बनाउँछ। बाँच्ने हौसला बढ्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्