छोरी पढाए स्कूलबाटै पोइला जान्छन् भन्ठान्ने त्यो समाज छोरी पढाए स्कूलबाटै पोइला जान्छन् भन्ठान्ने त्यो समाज अहिलेको समयमा आएर परिर्वतन भएको छ।पहिलेको समयमा यदि छारीहरुलाई पढाउने भने समाजले धेरै कुरा गर्ने चलन थियो। छोरी पढायो भने ब्रिगन्छे र छोरी भनेको अरुको घर जाने जात हो भन्ने गरिन्थ्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्