रुसी मिसाइल भन्दा शक्तिशाली युक्रेनी राष्ट्रपतिको हिम्मत काठमाडौं। रुस र युक्रेनबीच अझैपनि युद्ध भइरहेको छ। आफूभन्दा शक्तिशालि देश रुसँग युक्रेन अझैपनि युद्ध गरिरहेको छ। अमेरिका र बेलायतले पनि युक्रेनी राष्ट्रपतिलाई शरण दिने बताएको भएपनि उनी देश छाडेर भाग्नुको साटो सेनासँग मिलेर युद्ध मैदानमा खटिरहेका छन्। जनतालाई देश जोगाउन उत्साह भरिरहेका छन्। अहिलेको परिस्थितिमा रुसको मिसाइल भन्दा युक्रेनी राष्ट्रपतिको हिम्मत शक्तिशाली रहेको देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्