गल्ति गरे परैबाट ट्वाक्क ढुङ्गाले हिर्काउने त्याे समय काठमाडौं।त्यस बखत नेपालमा कनै मात्रामा विध्यालयहरु थिए।धनीहरुले मात्रै राम्रो लगाउने र सबैतिर उनीहरुको मात्रै पहूँच हुने गरेको थियो।गरिबहरुले नयाँ लगाउने त परको कुरा पढ्न जानेबेला पनि नछोई छुट्टै राख्ने गरिन्थ्योे।गल्ती भए ढुङगाले हान्ने जमाा थियो त्यो नि छोइन्छ तल्लो जातलाई भनेर।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्