माटोलाई सुन बनाउने समुदायको कथा तनहुँ दोरदोरटारको एक समुदायले कण्ठमाला निर्माण गरी उदाहरणीय काम गर्दै आएका छन्। करिब १२ वर्ष अघि एक महिलाले सुरु गरेको कण्ठमाला बनाउने कार्य विस्तारै समुदायले नै अनुसरणा गरी स्थानिय महिलाहरु आर्थिक रुपमा जोडिए हुन् । पछिल्लो समय कोरोनाका कारण व्यवसायमा केहि सुस्तता आएको बताउने उनीहरु फेरी पुरानै लयमा दैनिकी फर्कने र आफुले बनाएको कण्ठमाला बजारमा बिक्रि हुने आशामा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्