प्रधानमन्त्री बनाउने, अरुलाई सहयोग गर्ने सबै काम माओवादीले गर्छ : प्रचण्ड काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन्।मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ,तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको नभएको बताएका छन्।उनले मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आयो भने हामीलाई हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेका छौं,उहाँ सहमति पनि हुनुहुन्छ पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्