डिप्रेसनका बिरामी जाँच्दाजाँच्दै मनोचिकित्सकलाई मानसिक समस्या ! हजुरहरुलाई थाहा छ? मनोचिकित्सकलाई पनि मानसिक रोग लाग्ने सम्भावन धेरै हुन्छ? यसै विषयमा हामीले मनोचिकित्सम बासु आचार्यसँग कुराकानी गरेका छौं। मानसिक रोग सम्बन्धी विषयमा राम्रोसँग ध्यान नदिदा डाक्टर पनि मानसिक रोगि हुनसक्ने उनी बताउँछन्। डिप्रेसनका बिरामीलाई जाँच्दाजाँच्दै मानोेचिकित्सकलाई पनि मानसिक समस्या हुनसक्ने उनी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्