हामी जाने होइन, अरु सबै पार्टीहरू माओवादीसँग तालमेल गर्न आउनुपर्छ प्रचण्ड काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा तालमेल गर्न माओवादी नजाने, बरु अरु पार्टी माओवादीकहाँ आउनुपर्ने बताएका छन्। पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उनले आफूहरु नै पहिलो पार्टी बन्ने सम्भावना रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्