किन असुरक्षित बन्दैछन् बालबालिका ? काठमाडौं। पछिल्लो समय हरेक स्थान र क्षेत्रमा बालबालिका असुरक्षित हुँदै गएको देखिन्छ। घरेलु हिंसा, बलात्कार, एसीड आक्रमण, अपहरण तथा बेचबिखन हुनेमा पनि धेरैजसो बालिबालिका नै छन्। त्यसैले यस बारेमा देखापढीले जनताको धारणा जान्न खोजेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्