फौज बन्न र देशकालागि मर्न हानथाप गर्ने ती नेपाली काठमाडौं। वि.स. १८०१ सालअघि नेपाल बाईसे,चौबिसे, माझकिराँत, आठराई, मकवानपुर, विजयपुर चौदण्डीजस्ता साना–तिना राजा–रजौटामा विभाजित थियो। जसले गर्दा गाउँलेहरुको आर्थिक, सामाजिक र राजनीतिक अवस्था फरक फरक थियो। हरेक नेपाली गाउँलेहरु एकीकरण अभियानमा मर्न तयार थिए। १८६९ सालसम्म नेपाल अधिराज्यमा गाउँलेहरु औधी खुसी थिए। राष्ट्रसेनाको सफलताले लठ्ठिएका गाउँलेहरु देश विस्तार अभियानमा जुट्न फौज जस्तै जागरुक र तत्पर थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्