बसन्तपुरमा होलीको रौनक काठमाडौं। काठमाडौंको बसन्तपुरमा होली उत्सव लागेको छ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ। कार्यक्रममा युवायुवतीहरूको उल्लेख्य सहभागिता छ। उनीहरूले एकअर्कालाई अबिर लगाइदिएर आत्मीयता साटासाट गरिरहेका छन्। होलीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्