सवारी र शिकारीमा चलेको राजकाज २००० सालअघिसम्म नेपालमा सवारी र शिकारी भन्ने शब्दलाई दालभात भने झैँ सँगसँगै लिइन्थ्यो।श्री ३ महाराजको तराईतर्फको सवारी त्यस बखत ठूलो चर्चाको विषय हुन्थ्यो।।तर सामान्य निर्णय लिँदा पनि प्रधानमन्त्रीलाई सोध्नुपर्दथ्यो।दिनभरि ठाउँठाउँमा शिकारमा मारिएका जनावरहरु हात्तीमा लदाएर शिकार क्याम्पमा लगिन्थे।शिकारी र शिकारको त्यहाँ तस्बिर खिचेपछि केही शिकारीलाई दिइथ्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्