जब नेपालीले विदेशी समान देखे, नेपालकै अधोगति शुरु भयो वि.सं. १९७७ सम्म नेपालको आर्थिक अवस्था निकै सुदृढ थियो।आयातभन्दा निर्यात धेरै नै बढी थियो ।त्यसपछि भने नेपालमा विलासी सामान आयात बढ्न थाल्यो l श्री ३ वीरशम्शेरको पालादेखि केही विलासका सामान समुद्रपारबाट माथिल्ला तहमा पैठारी हुन थालेका थिए भने श्री ३ चन्द्रका पालामा नेपालभित्र अटाई नअटाई पसेका ती असङ्ख्य विदेशी उपभोग्य सामानले नेपाली घरेलु उद्योगको जगलाई नै खलबल्याइ दियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्