धामी झाँक्रीले धानेको स्वास्थ्य सेवा २००० साल अघिसम्म ग्रामिण जनता अति नै सिधासाधा, रुढिवादी, अज्ञानी र परम्परावादी थिए ।शिक्षाको कमी थियो । गाउँमा एकाध प्रतिभाशाली र चलाख बालक निस्क्यो भने पनि उसलाई बाल्यकालमा झाँकी र वनमान्छेले पढ्न सिकाएको भन्ने ठानिन्थ्यो । कुनै असाधारण वस्तु देख्यो कि त्यसलाई या त देउता भनेर पुजिन्थ्यो या त भूत पिचास ठानेर तिरस्कार गरिन्थ्यो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्