छिमेकी राष्ट्रहरु नेपालमाथि आक्रमण गर्न किन डराउथे? वि.सं २०१४ सालसम्म नेपालको राष्ट्रसेना खजाना र हातहतियारमा स्वावलम्बी थियो ।वि.सं.१९१२ सालसम्म पनि नेपालमा नै तयार भएका खरखजानाले, नेपालीले तिब्बतसँग सफलतापूर्वक लडेका थिए ।त्यसभन्दा अघि अङ्ग्रेज, चीन, तिब्बत र भारतका रजौटाहरुसँग लड्दा पनि नेपालले विदेशबाट कुनै हातहतियार मगाएको थिएन।सबै किसिमका सामरिक हातहतियार त्यतिबेला नेपालमै बन्दथे।राइफल, तोप मेशिनगन,पिस्तोल नेपाली कालिगढले नै जमल,नख्खु र सुन्दरीजलमा तयार पार्दथे।रक्षामा नेपाल आत्मनिर्भर थियोे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्